२०८१ चैत्र २०, बुधबार
binayi
आज एक सूचना जारि गर्दै गाउँपालिकाले बिभिन्न तहमा १६ जना कर्मचारी माग गरेको हो। जसमध्ये प्राविधिक सहायक १, प्रहरी सहायक निरिक्षक १, प्रहरी हवलदार २, प्रहरी जवान ६ र कार्यालय सहयोगी ६ सहित १६ १६ कर्मचारीका लागि आवेदन माग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे