२०८१ चैत्र ३०, शनिबार
मादक पदार्थ सेवन गरेका छोरा सन्तोषले घरमै सुतिरहेका वुवालाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घाइते भएका बाबुको उपचारका क्रममा मृत्यु भएको हो ।
कुटपिट गर्ने छोरा सन्तोष केसीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी जनकबहादुर मल्ले जानकारी दिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे