२०८१ चैत्र ३०, शनिबार
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पीडितको मोबाइल नम्बर नामसारी गरी सोही नम्बरबाट मोबाइल बैङ्किङ एक्टिभ गरेर पीडितको बैङ्क खातामा पहुँच पुर्याएर दिवालीले सो रकम ठगी गरेका हुन्।
स्थायी घर काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नम्बर ६ भई हाल काठमाडौँको गोकर्णेश्वरमा बस्ने दिवालीलाई प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे