२०८१ मंसिर ९, आईतबार
२३७ कम्पनिको ७५ लाख ५८ हजार ५४२ कित्ता सहित एक अर्ब ७० करोड रुपैयाँमा कारोबार भएको छ । घटेको बजारमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मिडसोलु हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशत वृद्धि भएको छ ।
बुधबारबाट कारोबारमा आएको हाथवे इन्भेस्टमेन्ट नेपालको शेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । सिटी होटेल लिमिटेडको शेयरमूल्य ९.०९ प्रतिशतले घटेको छ ।
कारोबार आएको १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहको समूहगत परिसूचक ०.१६ प्रतिशतले बढेको छ । १२ वटा उपसमूहको समूहगत परिसूचक घटेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे