२०८१ चैत्र २०, बुधबार
नगरपालिकाको बिकास निर्माण, भुक्तानी लगायत व्यक्तिगत घटनादर्ता लगायतका सेवाहरू अवरूद्ध भै ब्यापक जनगुनासो आएकोले आन्दोलनरत नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूलाई यथाशिघ्र कार्यालयको कार्यमा फर्किन भन्दै नगर प्रमुख बिष्णु प्रसाद भुषालद्धारा बिशेष सूचना जारि गरिएको हो।
देशभरका स्थानीयतहका कर्मचारीहरू यतिबेला बिभिन्न माग राख्दै बिगत २ हप्तादेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे