२०८१ मंसिर ९, आईतबार
त्यस्तै, आज एक अर्ब ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका १७३ कम्पनीको शेयरमूल्य बढेको छ भने ५७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । एनआइ्बिएल प्रगति फण्डको शेयरमूल्य ७.३५ प्रतिशतले बढेको छ । यस्तै, आज स्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेड, सिद्धार्थ इकयुटि फण्ड र मेगा म्युचुअल फण्ड १ को शेयरमूल्यमा ६ प्रतिशत भन्दा बढीको वृद्धि भएको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हाथवे इन्भेष्टमेन्टको भएको छ । यस कम्पनीको आज चार करोड ६२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे