२०८१ चैत्र २९, शुक्रबार
मंसिर लागे लगत्तै कलाकारहरुलाई पन्चेबाजाका गीतहरु सार्बजनिक गर्ने चटारो बढिरहेको छ। बजारमा यतिबेला बिभिन्न खाले पन्चेबाजा गीत सार्वजनिक भैइरहेका बेला खरेल “पारीजातको बोट” नयाँ गीत बजारमा ल्याएका हुन् ।
पहिला बजारमा आएका गितले जस्तै याे गितले पनि धेरै माया पाउने बिश्वास रहेको उहाले बताउनुभयो। बिगत केहि वर्ष यता खिमानन्द प्रबास बाटनै गीतमा सकृय छन उनका सिर्जना मा सामाजिक र सांस्कृतिक परिस्थितिहरूको चरित्र चित्रण गरेको पाइन्छ।
उनका केही मार्मिक भाकाहरूमा मेचिमाहाकली ,करङ खोलीमा ,अभागी आमा , रस जोवन , प्यारो मुसिकोट , मगर मेला लगाएत दर्जनौ गीत हेर्न सुन्न सकिन्छ र उनको आफ्नै Revensh music Youtube च्यानल बाट गतहप्ता सार्बजनिक गरेका छन्।
सकेसम्म सङ्गीत र लय पनि रैथाने शैलीकै उनको रुचिमा पर्ने गर्दछ्न्। गीतमा रैथाने शब्द, भाका र कथा भर्न सिपालु सर्जक खरेल को गीतले गाउँबाटै तयार भएर सहर गुन्जाएका छ्न । यस पटक पाल्पाको रमणीय स्थल बौघागुम्मा मा छायाङ्कन खिमानन्द खरेल को सब्द लय रामचन्द्र चन्द को सगीत सम्योजन रहेको सोहि गीतमा इस्वर सिङ र सुनिता बुढाको स्वर पृज्म स्टुडियो मा रेकर्ड गरिएको गीत मा श्याम स्वत रसाइलीको मिक्सिङ रहेको छ भने अस्मिता रनपाल सुमन थापा दिप्सन छेत्री नबिना घर्ति को अभिनय रहेको सोहि गीत मा सुमन थापाको निर्देशन र कोरियो मा राम केसी को छायाङ्कन रहेको उक्त गीत Revensh music Youtube च्यानल बाट सार्बजनीक भएको छ
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे