२०८१ चैत्र २०, बुधबार
समाजका पूर्व अध्यक्ष एवं वरिष्ठ कवि विधान आचार्यले आफ्ना मातापिताको नाममा स्थापना गर्नुभएको उक्त सम्मान नगद राशि रु २१,१११ ।–सहित रहेकोे छ ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । सम्मान आगामी पुस १६ गत नेपाल स्रष्टा समाजको १७ औँ स्थापना दिवसका दिन प्रदान गरिने छ ।
यस सम्मानबाट हालसम्म कविहरु रमेशचन्द्र देवकोटा, नारायणदत्त शास्त्री, घनश्याम कँडेल, रमेश खकुरेल, भुवनहरि सिग्द्येल र श्रीहरि फुयाँल सम्मानित भइसक्नुभएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे