२०८१ चैत्र २९, शुक्रबार
आज टिकट काउन्टरमै टिकट काट्न ५ देखि ७ वटा लाइनसँगै भिड छिचोलेर टिकट लिनसमेत दर्शकलाई धौधौ भएको थियो। एउटा टिकट काउन्टरबाट सम्भव नभएपछि नारायणी नदीकिनारबाट समेत टिकट काट्ने व्यवस्था गरिएको थियो।
आज कलाकारहरू रचना रिमाल, टिका प्रसाई, कमल क्षेत्री, राजन चावागाई (खैराँते) लगायतको बजोड प्रस्तुती रहेको थियो।
लागुऔषध विरुद्धको अभियानका लागि रिकभरिङ युनाईटेड प्रा.ली र औद्योगिक शान्ति नेपालले महोत्सव आयोजना गरेका हुन् । यही मंसिर ६ गते बुधवारबाट शुरु भएको महोत्सव आज सकिएको छ।
महोत्सका केही तस्बिरहरू: तस्बिर: प्रकाश भण्डारी
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे