२०८२ बैशाख ५, शुक्रबार
थाइल्याण्डमा टिसिपीले उत्पादन गर्दै आएको रेड बुल खेतान ग्रुपको सरस वेभरेज प्रलिले नेपालबाट उत्पादन सुरू गर्नेगरि गैंडाकोटमा रेडबुल उद्योग स्थापना गरिएको हो।
खेतान ग्रुपले २ अर्ब लगानीमा उक्त उद्योग संचालनमा ल्याएको हो। हाल यस उद्योगबाट तीन हजार केस रेडबुल उत्पादन भैरहेकोमा यसको संख्या बढाई १५ हजार बढी पुर्याउने तयारी गरेको छ। १० विगाह क्षेत्रफल ओगटेको उक्त उद्योगमा खेतान ग्रुपको २ अर्ब लगानी रहेको छ।
उद्घाटन कार्यक्रममा रेड बुलको मुख्य उत्पादक टिसिपिका प्रमुख कार्यकारी अधिकृत सरवूत युविध्या, सरस वेभरेजका प्रमुख कार्यकारी अधिकृत पवन जगतिया, खेतान ग्रुपका पिपी (प्रेम प्रसाद खेतान) लगायतको उपस्थित रहेको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे