२०८१ चैत्र २०, बुधबार
समाजका उपाध्यक्ष चेतनाथ कणेल ‘हरित’ र सीता भण्डारी कणेलले आफ्ना छोराको नाममा स्थापना गर्नुभएको उक्त सम्मानको नगद राशि रु ११,१११ ।– रहेकोे छ । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । सम्मान आगामी पुस १४ गते नेपाल स्रष्टा समाजको १७ औँ स्थापना दिवसको सन्दर्भ पारेर प्रदान गरिने छ ।
२०७५ सालदेखि नियमितरूपमा प्रदान गर्दै आइएको यस सम्मानबाट हालसम्म युवा स्रष्टाहरू डा। रमेश शुभेच्छु, महेश पौड्याल, अनुपम रोशी, मिलन समीर र नवराज पराजुली सम्मानित भइसक्नुभएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे