२०८१ चैत्र २७, बुधबार
उनले निर्धारित २१ किलोमिटरको दुरी १ घण्टा ३ मिनेट ५ सेकेण्डमा पुरा गरेका थिए । विजयी भएसँगै उनले १ लाख पुरस्कार हात पारे ।
त्यस्तै दोस्रो स्थान पनि त्रिभुवन आर्मी क्लवकै नरेन्द्र सिंह राउतले हात पारेका छन् । उनले निर्धारित दुरी १ घण्टा ३ मिनेट ३० सेकेण्डमा पुरा गरी ५० हजार पुरस्कार हात पार्न सफल भए । त्यस्तै तेस्रो स्थानमा धापाखेल काठमाडौँका अजित कुमार यादवले निर्धारित दुरी १ घण्टा ५ मिनेट ५२ सेकेण्डमा पुरा गरेका थिए। विजयीहरूले क्रमश १ लाख, ५० हजार र २५ हजार नगद पाए। महिलातर्फ एपिएफकी सिमा चौधरीले सोही दुरी १ घण्टा २७ मिनेट १४ सेकेण्डमा पूरा गरेकी थिइन्। उनलाई २५ हजार पुरस्कार प्रदान गरिएको थियो । क्रमशः टप टेन भित्र पर्ने धावकलाई प्रोत्साहन स्वरुप जनही ५ हजार, टप ५० जनालाई मेडल प्रदान गरिएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे