२०८१ चैत्र २८, बिहिबार
२३ : ०६ : ४९
जिल्लाको हुप्सेकोट गाउपालिका वडा नं. ६ बिरुखर्कमा ३३ वर्षका शेर बहादुर लम्का मगरले आफ्नै श्रीमती ३४ वर्षीया चनिसरा लम्का मगरको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान १ वजे घरमा सुतीरहेका श्रीमान शेर बहादुरले श्रीमतीलाई कोदालो र खुर्पाले प्रहार गरि हत्या गरेका हुन् ।
३४ बर्षीया चनिसरा ८ महिनाकी गर्भवती भएको प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो । श्रीमतीको हत्या गर्ने शेर बहादुर लाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
news.nawalpuronline@gmail.com
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे