२०८१ चैत्र २०, बुधबार
यो योजनामा योग्य हुन भायानेट ग्राहकले तीन, छ वा १२ महिनाको सदस्यता अवधिको साथ १२५ एमबीपीएस वा सोभन्दा माथिका उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नुपर्ने कम्पनीले जनाएको छ ।
”एक पटक योग्य भएपछि ग्राहकले एसएमएस मार्फत उपहार भाउचर कोड प्राप्त गर्नेछन्, जुन उनीहरूले आफ्नो प्रियजनलाई प्रदान गर्न सक्नेछन्,” कम्पनीको विज्ञप्तिमा भनिएको छ, ”गिफ्ट भाउचर प्राप्त गर्ने व्यक्तिले भायानेटलाई सम्पर्क गरी १२५ एमबीपीएस तीन महिनाको रु २७०० भ्याट बाराबरको इन्टरनेट प्याकेज उपहार दाबी गर्न सक्छन् ।”
कम्पनीका अनुसार उपहार भाउचर नयाँ जडानको लागि मात्र उपलब्ध हुने र यसमा जडान शुल्क लागू हुनेछ। उपहार भाउचर दाबी गरिसकेपछि आफ्नो प्रियजनलाई उपहार भाउचर दिने मूल ग्राहकले नयाँ ग्राहकलाई भायानेट जडान गर्न सहयोग गरे बापत १ महिनाको इन्टरनेट निःशुल्क पाउनेछन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे