२०८१ चैत्र २०, बुधबार
सोही विद्यालयको आया पदमा कार्यरत ५८ वर्षका रुक्मागत न्यौपानेले १३ वर्षकी बालिकालाई बलात्कार गरेको खुलेको हो । बालिका बलात्कारको जाहेरी परेपछि शुक्रबार प्रहरीले न्यौपानेलाई पक्राउ गरेको हो । बलिकामा सुनाइ सम्बन्धि अपाङ्गता भएको कारण उनी कान सुन्दिनन् ।
जिल्ला प्रहरी कार्यालय डिएसपी बेदबहादुर पौडेलका अनुसार बालिकाकी बुबाले जाहेरी दिएपछि न्यौपानेलाई पक्राउ गरि आइतवार नै अनुसन्धानको लागि जिल्ला अदालत नवलपुरबाट म्याद थप गरिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे