२०८१ मंसिर ६, बिहिबार
राप्ती नगरपालिकाको माघ २६ गतेको निर्णय भन्दै आज शनिवार मात्रै फेसबुकमा आइतबार सार्वजनिक बिदा भन्ने बारेको सूचना राखेको हो। सो बिदा बारे भने वेबसाइटमा अहिलेसम्म कुनै सूचना जारि गरिएको छैन्।
माघ २७ गते शनिवारका दिन सोनाम ल्होसार परेकोले सो अवसरमा माघ २८ गते आइतबार थप एकदिन नगरपालिका भित्रका सम्पूर्ण सरकारी निकाय तथा विद्यालय, बैँक तथा वित्तीय संस्थाहरूमा बिदा दिईएको नगर प्रमुख शमसेर लामाद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे