२०८१ चैत्र २०, बुधबार
मध्यविन्दु नगरपालिका – २ कोल्हुवा स्थित राइनो रंगशालामा आज दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल पुलिस क्लब नेपाल प्रहरीको विभागिय फुटबल क्लब हो । यो क्लबले नेपालको राष्ट्रिय ए डिभिजन लिग खेल्ने गर्छ । अठ्ठाइस बिगाहले अब भोलि हुने दोस्रो सेमिफाइनल खेलमा सेन्टर कलेज फोर ब्रदर्स भूमहीसँग सामना गर्नेछ ।
बन्यजन्तु संरक्षण चेतनाका लागि खेलकुद भन्ने मुल उद्धेश्यका साथ आयोजित उक्त प्रतियोगितामा विभागिय टोलीहरुसहित नेपालका ए डिभिजनका क्लबहरुको सहभागिता रहेको छ ।
विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र व्यवस्थापन समिति र नन्द भाउजू उपभोक्ता समिति संरक्षक रहेको राइनो क्लबले प्रतियोगिता आयोजना गरेको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे