आज राति ८ बजेतिर मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते कावासोती ११ कुडौली निवासी २५ बर्षीय सागर चौधरीको उपचारको क्रममा चितवनमा निधन भएको हो ।घाइते चौधरीको देवचुली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि चितवन मेडिकल कलेज चितवन पठाएको थियो । उनको राति ९ः१० बजे निधन भएको प्रहरीले जनाएको छ ।
२०८१ चैत्र १८, सोमबार