२०८१ चैत्र २०, बुधबार
सरकार परिवर्तनको चर्चासंगै नेप्सेमा उछाल देखिएको हो । आजको कारोबारको ११ बजेर २४ मिनेटमा जाँदा नेप्से ५.०३ प्रतिशतले बढेको हो ।
यस अवधिमा नेप्से ९८.६९ अंकले बढेर २ हजार ५९ विन्दुमा पुगेको छ । नेप्सेमा सर्किट लागेसंगै कारोबार ४० मिनेटका लागि स्थगित गरिएको छ । पहिलाे पटक लागेकाे सर्किटमा २० मिनेटको लागि कारोबार स्थगित गरिएको थियो ।
त्यस्तै, यस अवधिमा २६ करोड रुपैयाँ भन्दा बढिको कारोबार भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे