२०८१ चैत्र ३०, शनिबार
Sadhus or Hindu holy men take part in a religious procession ahead of the 'Maha Shivaratri', an annual festival dedicated to the Hindu god Shiva at the Pashupatinath temple in Kathmandu on February 16, 2023. (Photo by PRAKASH MATHEMA / AFP)
आज भगवान शिवको दर्शन तथा पूजा गर्नका लागि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर महादेव, भक्तपुरको डोलेश्वर महादेवलगायत देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लागेको छ ।
आज पशुपतिनाथको दर्शन गर्न देशभित्रका श्रद्धालु भक्तजनकासाथै भारतबाट पनि दर्शनार्थीहरु काठमाडौंमा आएका छन् । भारतबाट आएका जोगी, नागा बाबा तथा साधुसन्तका लागि पशुपति क्षेत्र विकास कोषले खाना र बस्नका लागि व्यवस्था मिलाएको छ भने उनीहरू फर्किने समयमा दक्षिणा दिएर बिदाइ गर्ने गने चलन छ ।
साथै आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोलिएका छन् भने दर्शनार्थीलाई लाइनबाट मन्दिरसम्म पुग्ने व्यवस्था मिलाइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे