२०८१ मंसिर ७, शुक्रबार
आज आइतबार (मार्च १०) तारिखका दिन बिहान ११ बजेदेखि मेट्स चितवन, नारायणगढ शाखामा आयोजना हुने सो कार्यक्रममा अमेरिका, युके, क्यानडा, आयरल्याण्ड र अष्ट्रेलियाका विभिन्न युनिभर्सिटी तथा कलेजका २० भन्दा बढी प्रतिनिधिहरुको प्रत्यक्ष उपस्थिति रहने छ।
बिद्यार्थी तथा अभिभावकहरुले प्रत्यक्षरुपमा भेट्घाट गरि ती प्रतिनिधिहरुसङ्ग डकुमेन्टेसन, कलेज फि, स्कलरशिप, सम्पूर्ण देशका भीषा सम्बन्धी पोलिसी लगायतका बिषयहरुमा अन्तरकृया गर्न सक्नेछन।
मेट्स नारायणगढ शाखामा आयोजना गरिने सो कार्यक्रम बिहान ११ बजे देखि अपरान्ह ५ बजे सम्म सन्चालन हुनेछ भने कार्यक्रममा सहभागिताका लागि अग्रीम रजिष्ट्रर समेत गर्न सकिने मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजका रिजनल म्यानेजर प्रकाश पौडेलले जानकारी गराउनु भयो। ११ बजे समुद्घाटन हुने मेट्स इन्टरनेशनल एजुकेशन फेयर-२०२४ को तयारी पूरा भएको पौडेलले बताउनुभयो।
थप समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे