२०८१ चैत्र १९, मंगलबार
मध्यबिन्दु ४ मदनपुर स्थित भित्रि सडकखण्डमा शेहरी तर्फ जाँदै गरेकी साईकल यात्री वडा नं २ बस्ने वर्ष४८ की राम कुमारी महतोको मृत्यु भएको हो।
साइकलबाट सडकमा पल्टिन जाँदा निजको घाटीमा चोट लागि घाईते भई मध्यबिन्दु नगर अस्पताल चोरमारामा सामान्य उपचार पश्चात थप उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा लगेकोमा उपचारको क्रममा दिउसो २:२२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ।
घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे