२०८१ चैत्र १९, मंगलबार
बिगत १२ वर्षदेखि बि.बि.ए (BBA) कार्यक्रम सफलतापुर्वक संचालन गर्दै आएको भ्याली स्टेट कलेजले यसै वर्षदेखि चितवनमै पहिलोपटक ब्याचलर इन हेल्थ केयर म्यानेजमेन्ट (BHCM) को अध्यापन सुरु गर्न लागेको हो ।
कलेजका प्राचार्य बाबुराम खनालका अनुसार बि.एच.सी.एम अध्ययन गरेपछि विद्यार्थीहरुले अस्पतालको व्यवस्थापन, स्वास्थ एवं सघ-सस्थाहरुको व्यवस्थापन लगायतका जिम्मेवारीहरु पुरा गर्न सक्ने कलेजले जनाएको छ।
भ्याली स्टेट कलेजले बिश्वमै प्रतिष्ठित एम.बि.ए (MBA) कार्यक्रमलाई पनि मागअनुसार शैक्षिक सस्था र उद्योग व्यवसायलाई जोडेर व्यावहारिक तथा प्रयोगात्मक तरिकाले संचालन गर्ने एम.बि.ए कार्यक्रम निर्देशक सुजन कार्कीले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे