२०८१ चैत्र १८, सोमबार
बुलिङटार गाउँपालिका २ खामबेसी घर भइ देवचुली १६ रजहर स्थित सुनिता बास्ताकोटीको घरमा डेरा गरी बस्ने चन्द्र कुमारी थापाको छोरा बर्ष ५ को दिप्सन सारु गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलल जानकारी दिनुभयो।
आज साँझ करिव ६:२० बजेको समयमा सुनिता बास्ताकोटीको घरमा खेल्ने क्रममा दुई तले पक्की घरको भ-याङबाट लडेका थिए। उनलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन भर्ना गरिएको छ।
निजको टाउकोमा भित्री चोट रहेको र हालसम्म अचेत रहेको पौडेलले जानकारी दिनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे