२०८२ बैशाख ८, सोमबार
बिहान ८ बजे भरतपुर महानगरपालिका ३ पुलचोक स्थित नारायणी नदीको पुलको बिच भागबाट हाम फालेर महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिनुभयो।
अन्दाजी बर्ष ५० की महिला रहे पनि परिचय खुल्न सकेको छैन्। जिप्रका बाट बिपद सम्बन्धी टीमले खोजी गरेपनि हालसम्म फेला परेको छैन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे