२०८१ चैत्र १८, सोमबार
आइतबार ३३७ कम्पनिको कूल २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता शेयर १ लाख ३० हजार ६३२ पटक कारोबार हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३४९ मा रुपैँयाको कारोबार भएको छ।
त्यस्तै, आज सुपर माइ हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाइड्रो र माइ खोला हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज गुडविल फाइनान्सको सबै भन्दाबढी ५२ करोड ३१ लाख १० हजार ४९२ को रकम बराबरीको खरिद बिक्रि भएको छ भने आज सानिमा लार्ज क्याप फण्डको सबैभन्दा बढी ८ लाख ४ हजार ८०९ कित्ता शेयर कारोबार भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे