२०८१ मंसिर ८, शनिबार
लोकहा देखि मुकुन्दपुर सवस्टेशन सम्म ३३ केभी लाईनका मुनि रहेका पुराना विद्युतीय संरचना हटाउनुपर्ने भएकोले विद्युत अवरूद्ध हुने भएको हो। देवचुली नगरपालिकाका ६ वटा वडा र गैंडाकोटका १४ वटा वडाहरूमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्र प्रमुख ई. सूर्य नारायण मण्डलले जानकारी दिनुभयो।
अवरुद्ध हुने वडा र स्थानहरू:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे