२०८१ चैत्र १८, सोमबार
काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए।
आज विहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो ।
बसमा करिब ४५ जना यात्रु सवार रहेकामा अन्य यात्रु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको उनले बताए।
घाइतेहरुको नामावली:
१. देश भारत राजस्थान बस्ने बर्ष अ.४३ को वृजमोहन शर्माको कम्मर, दुवै खुट्टामा चोट, अवस्था सामान्य ।
२. ऐ.ऐ.बस्ने बर्ष अ.५२ कि डाखाँ शर्माको टाउकोमा चोट, अवस्था सामान्य ।
३. ऐ.ऐ.बस्ने बर्ष अ.३८ को रामफुल मिनीको कम्मर र बाँया खुट्टामा चोट, अवस्था सामान्य ।
४. ऐ.ऐ.बस्ने बर्ष अ.३० को धनपाल प्रजापतीको बाँया खुट्टामा चोट, अवस्था सामान्य ।
५. ऐ.ऐ.बस्ने बर्ष अ.६० कि भुलिदेवी पण्डितको दुवै खुट्टा र कम्मरमा चोट, अवस्था मध्यम ।(रिफर)
६. ऐ.ऐ.बस्ने बर्ष अ.५८ को रमेश शर्माको टाउको र कम्मरमा चोट, अवस्था मध्यम ।
७. ऐ.ऐ.बस्ने बर्ष अ.५४ कि निर्मला देवी शर्माको कम्मरमा चोट, अवस्था मध्यम ।
८. ऐ.ऐ.बस्ने बर्ष अ.७० को हानुमान सहयको दुवै हात, खुट्टा र कम्मरमा चोट, अवस्था मध्यम ।(रिफर)
९. ऐ.ऐ.बस्ने बर्ष अ.५० कि मथुरा देवी शर्माको कम्मर, बाँया खुट्टा र हातमा चोट, अवस्था सामान्य ।(रिफर)
१०. ऐ.ऐ.बस्ने बर्ष अ.५८ को प्रलाद शर्माको बाँया हातमा चोट, अवस्था सामान्य ।
११. ऐ.ऐ.बस्ने बर्ष अ.६५ को बनवारीलाल शर्माको दाँया हातमा चोट, अवस्था सामान्य ।
१२. ऐ.ऐ.बस्ने बर्ष अ.५२ कि मञ्जु शर्माको बाँया हातमा चोट, अवस्था सामान्य ।
१३. ऐ.ऐ.बस्ने बर्ष अ.६३ को बाबुलाल शर्माको कम्मर र दुवै खुट्टामा चोट, अवस्था सामान्य ।
१४. ऐ.ऐ.बस्ने बर्ष अ.५८ को बिष्णु अवतार शर्माको दुवै हातमा चोट, अवस्था सामान्य ।
१५. ऐ.ऐ.बस्ने बर्ष अ.५५ कि मनफुली शर्माको कम्मर र दुवै हातमा चोट, अवस्था सामान्य ।
१६. ऐ.ऐ.बस्ने बर्ष अ.५० कि सुरजा शर्माको छातीमा चोट, अवस्था सामान्य ।
१७. ऐ.ऐ.बस्ने बर्ष अ.४५ कि सावित्रा शर्माको बाँया हात र ढाडमा चोट, अवस्था मध्यम ।(रिफर)
१८. ऐ.ऐ.बस्ने बर्ष अ.५५ कि गिता शर्माको बाँया हात र टाउकोमा चोट, अवस्था सामान्य ।(रिफर)
१९. ऐ.ऐ.बस्ने बर्ष अ.६० कि शान्ती शर्माको छातीमा चोट, अवस्था सामान्य ।
२०. ऐ.ऐ.बस्ने बर्ष अ.५८ कि मुन्नी देवी शर्माको टाउको र कम्मरमा चोट, अवस्था मध्यम ।(रिफर)
२१. ऐ.ऐ.बस्ने बर्ष अ.६४ को राम स्वरुप मिनाको दुवै खुट्टामा चोट, अवस्था मध्यम ।
२२. ऐ.ऐ.बस्ने बर्ष अ.६२ को कैलाश चन्द शर्माको हात र खुट्टामा चोट, अवस्था सामान्य ।(रिफर)
२३. ऐ.ऐ.बस्ने बर्ष अ.७० को राम स्वरुप शर्माको टाउकोमा चोट, अवस्था मध्यम ।
थपः- सि.नं.५, ८, ९, १७, १८, २० र २२ को घाईतेहरुलाई थप उपचारको लागि भैरहवा मेडिकल कलेज रेफर गरेको प्रहरीले जानकारी दिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे