२०८१ चैत्र ५, मंगलबार
शनिबार बिहान पानीको सतहले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागका अनुसार देवघाट जलमापन केन्द्रले बताएको छ। त्यहाँ शनिबार बिहान पानी सतह १०.८६ मिटर माथि पुगेको छ । पानीको सतह ९ मिटर भन्दा माथि पुगे पश्चात खतराको तहको रुपमा लिने गरिन्छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे