२०८१ चैत्र १८, सोमबार
२३ : २३ : १५
विनयी त्रिवेणी गाउँपालिका ४ रिठ्ठे बस्ने बर्ष २६ को ज्ञान बहादुर सोमै घारी स्थित बिनयी खोलामा पौडी खेल्ने क्रममा दिउसो १२ बजे बेपत्ता भएका थिए।
करिब १:३० बजेको समयमा उनलाई मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरिक्षक सुदिप भण्डारीले बताएका छन्।
मृतक सोमैको शब नदि बाहिर निकालिएको र मुचुल्का लगायत थप अनुसन्धान कार्य भैरहेको प्रहरीले बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
news.nawalpuronline@gmail.com
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे