२०८१ चैत्र १, शनिबार
चितवनको नारायणगढबाट बनेपा तर्फ आउँदै गरेको NL 01 N 0280 नं. को भारतीय ग्यास बुलेटले पैदलयात्री महिलालाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको हालसम्म सनाखत भएको छैन्।
ग्यास बुलेट चालक भारत जिल्ला बिहार प्रदेश बेगुसराय पपरोर मन्सिपालिर ८ बस्ने बर्ष ६२ को मोहम्मद मतिन प्रहरीको नियन्त्रणमा रहेका छन्।
घटनाको विरोधमा स्थानीयले बाटो अवरुद्ध पारेका छन् । सो स्थानमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट इन्सपेक्टर निरला भण्डारी नेतृत्वको टोली खटिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे