२०८१ चैत्र १, शनिबार
जाडोमा कम्तिमा तीन देखि चार महिना ओढिने सिरक आफैं अस्वस्थ भएको हामीलाई थाहा हुँदैन। नियमित प्रयोगका कारण ब्याक्टेरिया र जर्म्स यसमा आउन थाल्छन्। त्यसैले सिरक-कम्बल, स्विटर, सल र ज्याकेट नियमित सफा राख्न जरुरी हुन्छ।
सफा नगरेर लगातार सिरक-कम्बल प्रयोग गर्दा के हुन सक्छ त ? भारतको मेदान्ता मेडिसिटी अस्पतालका वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा रमणजीन सिंह भन्छन्, ‘त्यहाँ रहेको धुलोमैलोका कारण फंगल वा ब्याक्टेरियल इन्फेक्सनको खतरा रहन्छ।’
जाडो सुरु हुनुभन्दा पहिले सिरकले घाम देख्न पाउँछ तर त्यसपछि लगातार प्रयोग गर्दा वातावरणमा रहेको धुलोमैलो यहाँ जम्न थाल्छ। कतिपय अवस्थामा तातोकै कारण पसिना समेत आउँछ। जुन त्यहीँ टासिन्छ। यसले फंगस हुर्किन मद्दत गर्छ। प्रयोगपछि खुला हावामा छाड्ने भन्दा पनि हामी पट्याउनतिर लाग्छौं। जसले पसिनाको ओसिलो सुक्दैन, त्यसले फंगसलाई फैलिन सहयोग मिल्ने डा सिंह बताउँछन्।
उनका अनुसार सिरक-कम्बलबाट निस्किने धुवाँ गाडीबाट निस्किने धुवाँजस्तै हानिकारक हुन्छ। स्वास्थ्यखबरबाट
मैलो सिरकका कारण हुन सक्ने समस्या :
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे