२०८१ मंसिर ११, मंगलबार
श्रेष्ठ नारायणगढ जेसिसको ५० अौं अध्यक्ष बनेका छन् ।नारायणगढ जेसिसको कार्यकारी उपाध्यक्षमा विपिन कंडेल र सुवास कंडेल चयन भएका छन् । यस्तै उपाध्यक्षमा प्रदीप पौडेल, विनोद अधिकारी, कमल बस्याल र सन्जिव पौडेल रहेका छन् ।
निर्देशकमा सुशील सापकोटा, अश्विन पौडेल, सौगात देवकोटा र सुरज पण्डित चयन भएको प्रमुख निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो । नव निर्वाचित कार्यसमितिको पदभार ग्रहण जनवरी ५ मा हुनेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे