२०८१ फागुन २९, बिहिबार
दुर्घटनामा वडा नम्बर ४ का अध्यक्षको समेत मृत्यु भएको छ । उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
रामेछाप प्रहरीका अनुसार गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना भएको हो ।
१४ सिट क्षमता भएको उक्त गाडीमा ८ जना सवार रहेकोमा ५ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ । गाडी सडकबाट करिब ३०० मिटर तल खसेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे