सिडिओ रायमाझीका अनुसार मृत्यु हुने २ जना महिला र ३ जना पुरुष छन । उनीहरुको सनाखत भएको छैन ।



आज बिहान ९ः५० बजे सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाम भन्ने स्थानमा माटोको ढिस्कोले पुरिएर सोही ती कामदारहरुको मृत्यु भएको हो ।।
काठमाडौँ- रोल्पामा बनाउँदै गरेको झोलुङ्गे पुलको पर्खाल भत्कँदा ५ जनाको मृत्यु भएको छ।
सिडिओ रायमाझीका अनुसार मृत्यु हुने २ जना महिला र ३ जना पुरुष छन । उनीहरुको सनाखत भएको छैन ।
आज बिहान ९ः५० बजे सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाम भन्ने स्थानमा माटोको ढिस्कोले पुरिएर सोही ती कामदारहरुको मृत्यु भएको हो ।।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे