२०८१ फागुन २९, बिहिबार
१४ बलको सामना गरी तीनवटा चौका हानेका धवनलाई जनकपुर बोल्ट्सका बलर हर्ष थाकेरले बोल्ड गरे । २७ वर्षीय हर्ष थाकरे क्यानडाका खेलाडी हुन् । ४.२ ओभरमा धवन आउट हुँदा कर्णाली याक्सले दुई विकेट गुमाएर २१ रन बनाएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्सले टस जिती पहिले पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । जनकपुर बोल्ट्सले दोस्रो र कर्णाली याक्सले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे