२०८१ फागुन २८, बुधबार
पोखरा एभेन्जर्सका आन्द्रेस गौसले शतक बनाएका छन् । उनले शुक्रबार खेलिएको लुम्बिनी यालन्सविरुद्धको खेलमा शतक बनाएका हुन् ।
जारी एनपीएलमा बनेको यो पहिलो शतक हो । शतक पुरा गर्ने क्रममा गौसले ५४ बलको सामना गरी पाँच छक्का र १२ चौका हिर्काए । उनी एक सय तीन रन बनाउँदै अविजित छन् । ३१ वर्षीय गौस अमेरिकाका खेलाडी हुन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे