२०८१ फागुन २७, मंगलबार
१ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर २० ओभरमा ८ विकेटको क्षतिमा मात्र १ सय २६ रनमा सीमित बनेको हो ।
विराटनगरका लागि निकोलस किर्तनले सर्वाधिक ४० रनको योगदान दिए । उनले ३९ बलमा ४ चौका र एक छक्का प्रहार गरे ।
ओपनर लोकेश बमले ९ बलमा एक चौका र दुई छक्का हिर्काउँदै १९ रन जोडे । दीपक बोहोराले १८ रन बनाए । अन्य ब्याटरले ठुलो योगदान दिन सकेनन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे