२०८१ फागुन २७, मंगलबार
टस जिती पहिले ब्याटिङको निर्णय लिएको चितवन राइनोजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रन बनाएको हो ।
चितवन राइनोजका लागि हसन ईशाखिलले अर्धशतकीय योगदान गरे । अफगानिस्तानका १८ वर्षीय ब्याट्सम्यान हसनले ६५ रन बनाए । ओपनर ब्याट्सम्यानको भूमिकामा क्रिज समाल्न आएका उनले केवल ५२ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे