२०८१ फागुन २७, मंगलबार
टिकटकमा उनीहरूको आधिकारिक खाता देखिएको छैन । अर्थात टिकटकमा उनीहरूको एकाउन्ट देखिएको छैन ।
उनीहरू आफैँले एकाउन्ट डिएक्टिभ गरेका हुन् कि खातामाथि प्रतिबन्ध लागेको हो भन्ने कुरा थाहा हुन सकेको छैन । टिकटकमा दुवैको लाखौं फलोअर छन् ।
हालै मात्रै यो जोडीले आफूहरूले घर किनेको बताएका थिए । आमाको बिहेबारे आयुषले दिएको प्रतिक्रिया पछि टिकटकमा उनी व्यापक ट्रोल भइरहेका थिए । धेरैले आमाप्रति उनको रवैयालाई आयुषको चर्को आलोचना गरेका थिए ।
यस्तैमा दुवै जना टिकटकबाट बेपत्ता हुनु रहस्यमय बनेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे