२०८१ फागुन २६, सोमबार
विजेता टोलीले शनिवार हुने फाइनल खेलमा सुदुरपश्चिम रोयल्ससँग उपाधिका लागि खेल्नेछ । बुधबार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदुरपश्चिम फाइनलमा पुगेको हो ।
जनकपुरले दिएको १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गर्यो । उसका लागि बिनोद भण्डारीले अविजित ५८ रन जोडे ।
पराजित टोली जनकपुरले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्न पाएको छ । हिजो भएको इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा उक्लेको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे