२०८१ फागुन २५, आईतबार
प्रतिनिधि सभा सांसद हरि ढकाल र इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले विपन्न समुदायलाई चुलो हस्तान्तरण गर्नु भएको थियो ।
सांसद ढकालले सपना भिलेजले चित्रसारीमा सञ्चालन गरेको चुलो निर्माण गर्ने उद्योगकाे अनुगमन र निरीक्षण गर्नुभएका छ । यो सँगै सपना भिलेजले इच्छाकामना र रत्न नगरकाएक हजार ५० घरधुरीलाई चुलो वितरण गरिसकेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे