२०८१ माघ १८, शुक्रबार
आज थुनछेक बहस नभएपछि सभापति लामिछानेलाई प्रहरीको जिम्मा लगाइएपछि उनलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा पठाइएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश दिएपछि फेरि लामिछानेलाई प्रहरीको हिरासतमा पठाइएको हो ।
लामिछानेको आज न्यायाधीश अधिकारीको इजलासमा आइतबार बयान सकिएपछि थुनछेक बहसका निम्ति जिल्ला सरकारी वकिललाई खबर गरिएतापनि सरकारी वकिलहरू ढिला गरी अदालत पुगेपछि आज बहस सुरु हुन नसकेको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे