२०८१ माघ १८, शुक्रबार
अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले बताए।
घटना पुस १५ गते राति ११ बजेको भएपनि भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले घटनाको बारेमा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा समिति गठन गरेको थियो।
पदीय मर्यादा र आचरण बिपरित क्रियाकलाप गरेको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले समेत गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे