२०८१ फागुन २०, मंगलबार
गुल्मीको सत्यवती गाउँपालिका १ घर भई काठमाडौँ महानगरपालिका ८ कालोपुल बस्ने रविन श्रेष्ठ माघ ११ गते पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताउनुभयो।
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीको लागि जापान लैजाने भन्दै लामो समयसम्म झुक्याई सम्पर्क विहीन भएकोमा पीडितहरुले श्रेष्ठ बिरुद्ध प्रहरीमा जाहेरी दिएका थिए।
श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँमा पठाईएको आचार्यले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे