२०८१ फागुन १९, सोमबार
आज बिहान साढे ६ बजेको समयमा १४३ वटा खसी बोका लोड गरी बर्दियाबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।
मिनि ट्रकमा च्यापिएर १९ वटा खसी बोका मरेका हुन् । ट्रक पल्टिँदा मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।उक्त मिनि ट्रक बर्दिया राजापुर नगरपालिका–३ बस्ने वर्ष २५ को बुद्धिराम थारुले चलाएका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे