२०८१ माघ २९, मंगलबार
गैँडाकोट नगरपालिका वडा नं. १ मिलनचोक स्थित भित्री सडकमा पूर्व मिलन मार्गबाट पश्चिम मिलनचोकतर्फ बाटो क्रस गर्दै गरको बा ५ ख ६२५२ नम्बरको मोटरसाइकल चालकलाई बिहान ९ बजे ठक्कर दिएको थियो।
बसको ठक्करबाट मोटरसाइकल चालक पर्सा जिल्ला धोविनी गाउँपालिका वडा नं. ३ घर भएका २८ वर्षका अर्जुन महतो रहेका छन् ।
बसको ठक्करबाट गम्भिर घाइते भएका महतोको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ। बस र चालकलाई इलाका प्रहरी कार्यालय गैँडाकोटले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको बताएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे