२०८२ बैशाख ११, बिहिबार
गैडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा गैँडाकोट नगरपालिकाका निर्वाचित जनप्रतिनिधी र कर्मचारीहरुविच मैत्रीपूर्ण प्रतिष्पर्धा हुने गैँडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाले जानकारी दिनुभयो ।
विहान ८ वजे गैँडाकोट नगरपालिका वडा नं. ३,४ र ८ मा रहेको प्रस्तावित क्षेत्रीय रंगशालामा हुने प्रतियोगिताको एक समारोहका विच गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले उद्घाटन गर्ने कार्यक्रम छ ।
गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालको कप्तानीमा कर्मचारीहरुको टोली मैदानमा उत्रदा जनप्रतिनिधीहरुको नेतृत्व वडा नं. ९ का अध्यक्ष धामनाथ सापकोटाले गर्नुहुनेछ ।
कर्मचारीहरुको तर्फबाट सहभागिता जनाउने खेलाडीहरुको नामावली
१.झविन्द्र खनाल (कप्तान)
२ .राम प्रसाद अधिकारी
३ .सुनिल श्रेष्ठ
४ .विसराज चौलागाई
५ .सोम गुरुङ
६ .लोकेन्द्र महत
७ .निहाल गौतम
८.अनिल पौडेल
९ .मुकुन्द कंडेल
१०. पुष्प श्रेष्ठ
११ .गोविन्द घिमिरे
१२. बिक्रमराज ज्ञवाली
१३ .मनोज कुमार शाह
१४ .नारायण सापकोटा
१५. मुकुन्द चालिसे
१६. जनक कार्की
१७ .आशिष तिवारी
१८ .सुर्दशन ढुंगाना
१९ .माधव आचार्य
२० .आशिष भण्डारी
जनप्रतिनिधीहरुको तर्फबाट सहभागिता जनाउने खेलाडीहरुको नामावली
१ .धामनाथ सापकोटा
२ .शिवकान्त तिवारी
३. प्रकाश सापकोटा
४. दिनेश कुमाल
५. राजकुमार कुमाल
६ .सुवास चापागाई
७ .रण बहादुर दराई
८.हरी पौडेल
९ .तिल बहादुर चितौरे
१०. प्रेम प्रसाद सापकोटा
११ .ओमराज गुरुङ
१२. गुरु पौडेल
१३ .जिवलाल महतो
१४. धन बहादुर कुमाल
१५. गोपाल पुलामी
१६ .रिसी गौतम
१७ .दिनेश देवकोटा
१८. तारापती त्रिपाठी
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे