२०८१ फागुन ९, शुक्रबार
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल अहिले साँझ ६ बजेदेखि सुरु भएको छ ।
सिंगल लिगमा भइरहेको प्रतियोगिता अन्तर्गत पहिलो खेलमा म्यानमारसँग लेबनान ३–१ ले पराजित भएको थियो । अर्को खेलमा भने नेपालले किर्गिस्तानलाई १–० को हराएको थियो। प्रतियोगिताको लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।
हालसम्मको नतिजामा समान एक-एक खेल जितका नेपाल र म्यानमार तीन अंकसहित शीर्ष स्थानमा छन् । किर्गिस्तान र लेबनान भने अंकविहीन छन् । त्यसैले लेबनान प्रतियोगितामा जित्नै पर्ने दबाबमा छ।
यता, नेपाल भने यो खेलमा जितसहित फाइनल यात्रा मजबुत बनाउने रणनीतिका साथ मैदानमा उत्रँदैछ ।
आजको खेलमा नेपाल गत वर्ष साउदी अरेवियामा भएको वाफ च्याम्पियनसिपको नतिजा दोहोर्याउन चाहन्छ । त्यसवेला सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २–१ ले हराएको थियो ।।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे