२०८१ फागुन १२, सोमबार
संयोजक भट्टराई-मन्तव्य कास्की,५ कात्तिक : नेपाल समाजवादी पार्टी(नेसपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पोखरामा सोमबारदेखी सुरु भएको पार्टीको प्रथम विधान अधिवेशनको उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । तस्बिर : कृष्ण दवाडी/रासस
पार्टी अध्यक्ष बाबुराम भट्टराईले आफ्ना ज्वाइँ जेकेन्द्र श्रेष्ठसहित ९ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका हुन् ।
मनोनीत हुने केन्द्रीय सदस्यहरूमा सिर्जना रिजाल, सरस्वती पाण्डे, कृष्ण शर्मा, राजु नेपाली, धनबहादुर गुरुङ, एकबहादुर राना, जीएस गुरुङ र चिनक कुर्मी रहेका छन् ।
बाबुरामकी छोरी मानुषी भने यसअघि नै उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् ।
केन्द्रीय सदस्यको १० प्रतिशत मानोनित गर्ने विधानको व्यवस्था बमोजिम अध्यक्ष डा. भट्टराईले ९ जना केन्द्रीय सदस्य मनोनित गरेका हुन् । ११ पदाधिकारी र ९० सदस्य प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट निर्वाचित भइसकेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे